Sales And Marketing Representative
- Industry Other
- Category Marketing/Sales
- Location Kathmandu, Nepal
- Expiry date Aug 22, 2025 (6 days left)
Job Description
We are a growing bakery with a passion for quality products and customer satisfaction. We are currently looking for a Sales and Marketing Representative to help us expand our market reach and increase sales.
Position Overview:The Sales & Marketing Representative will play a key role in increasing our product visibility and driving sales growth. This individual should have strong communication skills, a convincing personality, and a deep understanding of customer needs. The role involves visiting retail outlets, wholesalers, and potential clients to promote and sell our bakery products.
Key Responsibilities:
- Actively visit retail stores, restaurants & cafes to promote and sell our bakery products.
- Develop and maintain long-term customer relationships to ensure repeat business.
- Prepare and execute marketing plans to increase brand awareness.
- Provide feedback on customer preferences and market trends.
- Ensure customer satisfaction through regular follow-ups and support.
- Achieve and exceed monthly sales targets.
- Provide daily or weekly sales reports to management.
Requirements:
- Someone with excellent communication and convincing skills.
- Must own a personal vehicle (bike/scooter) for field visits.
- Ability to work independently and under minimal supervision.
- Basic knowledge of sales reporting and client management.
- Previous experience in food sales is a plus, but not mandatory.
- Minimum Qualification: +2 (intermediate)
Working Hour: 8hrs per day
Starting salary: 20000 per month.
अन्नपूर्ण बेकरी एण्ड पिज्जा उद्योग
रोजगारीको अवसर!
अन्नपूर्ण बेकारी र पिज्जा उद्योगलाई कर्मचारीको आवशयक्ता। यदि तपाई अरू सँग बोल्न रुचाउनुहुन्छ, आफ्नो कुराहरू प्रस्ट सँग व्यक्त गर्नसक्नुहुन्छ, र हाम्रो बेकरीको बिक्री बढाउन सहयोग गर्न सक्नुहुन्छ भने हामी तपाईंलाई नै खोजिरहेको छौ |
पद: सेल्स तथा मार्केटिङ कर्मचारी`
कार्य विवरण:
- खाद्य पसल, रेस्टुरेन्ट र क्याफेहरूमा सक्रिय रूपमा गएर हाम्रो बेकरी उत्पादनहरू प्रोमोसन र बिक्री गर्नु।
- महिनाको बिक्री लक्ष्य पुरा गर्नु र अझ बढी बिक्री गर्न सक्नु।
- ग्राहक सम्बन्ध कायम गर्नु।
- हाम्रो ब्रान्डलाई धेरैले चिन्न सहयोग हुने योजना बनाउने।
- ग्राहकको रुचि र बजारको अवस्थाबारे जानकारी दिन सक्ने |
योग्यता र सीप:
- राम्रोसँग बोल्न जान्ने र अरूलाई सजिलै बुझाउने र मनाउन सक्ने क्षमता भएको |
- आफैँ काम गर्न सक्ने र थोरै निगरानीमा पनि आफै काम गर्न सक्ने क्षमता भएको |
- बिक्रीको हिसाब राख्ने सामान्य ज्ञान भएको |
- न्यूनतम शैक्षिक योग्यता: +2 (इंटरमिडिएट)
- दुइपांग्रे सवारी साधन भएकालाई प्राथमिकता दिइने |
- दैनिक ८ घण्टा
- सुरुवाती तलब: रु २०,००० प्रति महिना
कसरी आवेदन दिने?
यदि तपाईंमा राम्रोसँग बोल्ने कला छ, आफूमाथि विश्वास छ र काम गर्न इच्छाशक्ति छ भने, तल दिएको फारम भर्नु होला |